तिहारपछि नेपाली बजारमा सुनको भाउ प्रतितोला ११ हजार ६ सय रुपैयाँले घट्दै २ लाख ४१ हजार ९ सय रुपैयाँमा पुगेको छ। तिहारअघि यो मूल्य २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो। त्यस्तै, चाँदीको भाउ पनि प्रतितोला २६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा झरेको छ। अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य करिब ५ प्रतिशतले घटेको छ।

Online Arthik









