रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलकाठमाण्डौको बालुवाटारमा रहेको कम्पनीको कार्यालयमा दिउँसो ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा आव २०८१/८२ को सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदनमाछि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वित्तीय विवरणहरु पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

यस्तै स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

 

तपाईको प्रतिक्रिया