मुक्तिनाथ विकास  बैंकको गत मंसिर १५ गते सम्पन्न भएको १९ औं वार्षिक साधारण सभाबाट पारित भएको ४.६७ प्रतिशत नगद लाभांश हितग्राही खातामा अद्यावधिक गरिएको बैंक खातामा जम्मा गरिएको सेयर रजिष्ट्रार म्ुक्तिनाथ क्यापिटलले जनाएको छ । उक्त नगद लाभांश सोही दिनदेखि सम्बन्धित सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको क्यापिटलले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया