एनएमबि  बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैंठकले गत आवका लागि लाभांश घोषणा गरेको छ ।

बैठकले आव २०८१/८२ वितरणयोग्य रकमबाट ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

 

तपाईको प्रतिक्रिया