मंसिर १५ श्री नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा संचालित नबिल म्युचुअल फन्ड अन्तर्गतको दोस्रो खुलामुखी योजना एन आई ३१ ९ल्क्ष् घज्ञ० नामक योजनाका ईकाइहरुको खरिद÷बिक्री कार्य यहि मंसिर १५ गते सोमबारबाट सुरु गरिएको व्यहोरा कम्पनीले जनाएको छ । यस योजना अन्तर्गतको व्यवस्थित लगानी योजना क्थकतझबतष्अ क्ष्लखभकतmभलत एबिल ९क्क्ष्ए० मा दर्ता हुन चाहने लगानीकर्ताहरुले सोही दिन देखि लागु हुने गरी दर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।
साथै एन आई ३१ का ईकाइहरु काठमाडौंको नक्साल, नारायणचौर स्थित सेन्ट्रल प्लाजामा रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय तथा कम्पनीको आधिकारिक वेबसाईट जततउकस्ररmगतगबािगलम।लबदष्ष्लिखभकत।अयm।लउर मार्फत खरिद÷बिक्री गर्न सकिने जनाएको छ ।
इच्छुक लगानीकर्ताहरुले क्क्ष्ए मार्फत पनि एन आई ३१ मा लगानी गर्न सक्नेछन् । त्यस्ता व्यक्तिले आफ्नो इच्छाअनुसार मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक अवधिको न्यूनतम रू. १,००० मा क्क्ष्ए मार्पmत एन आई ३१ मा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

Online Arthik









