फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ६० हजार ८९६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले ४ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया