तिहार २०८२, उज्यालो र खुशीको पर्व नजिकिँदैछ। अब घर सजाउने जिम्मा Bhetayo लाई दिनुहोस्। हर्ष, खुशी र उज्यालोले भरिएको यो पर्वमा आफ्नो घर झिलिमिली बत्तीले सजाउन चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस् – Bhetayo ले ल्याएको छ सजिलो र झन्झटमुक्त “झिलिमिली लाइट्स प्याकेज।” यो प्याकेज रु. ६,१०० बाट सुरु हुन्छ, जहाँ तपाईंले आफ्नो घरको आकार र आवश्यकता अनुसार २०, ४०, ६० वा ८० लाइट्स रोज्न सक्नुहुन्छ। यस प्याकेजमा इन्स्टलेसन, टेप, वायर, जडान शुल्क र डिसम्यान्टलिङ्ग सबै समावेश छन्। तपाईंले केही गर्नुपर्दैन — Bhetayo ले सम्पूर्ण व्यवस्था गर्छ, तपाईं केवल उत्सवको रमाइलो लिनुहोस्। यदि तपाईंको घरमा पहिल्यै झिलिमिली लाइट्स छन् र केवल जडान गर्न सहयोग चाहनुहुन्छ भने, Bhetayo का अनुभवी इलेक्ट्रीसियनहरूले प्रति स्ट्रिप रु. ११० मा सुरक्षित र छरितो रूपमा सेवा उपलब्ध गराउनेछन्।

त्यो मात्र होइन, तिहार अघि घर सफा गर्नुछ? कपडा धुनुछ? वा प्लम्बिङ्ग मिलाउनुछ? अब यी सबैका लागि पनि Bhetayo ले ल्याएको छ विशेष तिहार अफर — क्लिनिङ, लन्ड्री, प्लम्बिङ र अन्य धेरै सेवाहरूमा आकर्षक छुट। यी सबै सेवाहरू Bhetayo App बाट सजिलै बुक गर्न सकिन्छ। यस तिहार आफ्नो घर उज्यालो र झन्झटमुक्त बनाउनुहोस् र आजै Bhetayo App बाट आफ्नो झिलिमिली लाइट्स प्याकेज बुक गर्नुहोस्।

सेवा लिनका लागि भेटायो एप डाउनलोड गर्नुहोस् वा सम्पर्क गर्नुहोस् – ९८०१०८८०८० / ९८०११८२३१५। भेटायो एप Android र iOS दुवैमा उपलब्ध छ (http://onelink.to/bhetayo)। थप जानकारीका लागि हाम्रो वेबसाइट www.bhetayo.com मा जानुहोस् वा [email protected] मा इमेल गर्नुहोस्।

तपाईको प्रतिक्रिया