विकास हाईड्रोपावर कम्पनीको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको १ लाख ७७ हजार २७५ कित्ता सेयरको लक इन अवधि पुस २८ गते समाप्त हुने भएको छ । सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको सेयर ६ महिनासम्म लक इनमा राख्नु पर्ने प्रावधान रहेको छ ।

 

तपाईको प्रतिक्रिया