अनलाईनआर्थिक/ काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको जेठ २६ गते अंकित मूल्य एक सय रुपैयाँ रहेको उक्त सेयर नेप्सेमा सूचीकृत भएको हो ।

 

तपाईको प्रतिक्रिया