सामुदायिक लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । साउन १ गतेदेखि कम्पनीको धितोपत्र सम्बन्धी सम्पूर्ण कार्यहरु लक्ष्मी क्यापिटल मार्केटबाट हुने उक्त कम्पनीले बताएको छ ।