
फरवार्ड कम्युनिटी लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीको धितोपत्र समबन्धी सम्पूर्ण कार्यहरु एनएमबि क्यापिटलबाट हुनेछन् ।
कम्पनीले साउन १ गतेदेखि शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त गरेको जानकारी दिएको हो ।