मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सामेबार ११.७८ अंक घटेर २८२२.७३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सेसन सेसनमा ६.६८ अंक बढेर २८२९.९८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.३७ अंक बढेको छ।

यस दिन प्रि ओपन सेसनमा ३६ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

तपाईको प्रतिक्रिया