साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज सूचकां १३ दशमलब ३७ अंकले घटेको छ । आइतबार कारोबार दई अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बराबरको भएको छ । फाइनान्स समूह बाहेक आइतबार अधिकांश समूहका सूचकहरु घटेको छ ।