समाचार

शशिला मोटर्सको चारदिने निःशुल्क ईभी सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित

शशिला मोटर्सको चारदिने निःशुल्क ईभी सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित

शशिला मोटर्स प्रालिले आयोजना गरेको चारदिने निःशुल्क विद्युतीय सवारीसाधन (ईभी) सर्भिस क्याम्प सम्पन्न भएको छ । काठमाडौंको कलंकी मैत्रीनगरस्थित शशिला सर्भिस सेन्टरमा सञ्चालित क्याम्प...
सुन तोलामा २ हजार १०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

सुन तोलामा २ हजार १०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले घटेको हो । त्यस्तै, चाँदीको मूल्य पनि ...
बाढीले क्षति पुर्‍याएको मालढुंगा पुल सञ्चालनमा

बाढीले क्षति पुर्‍याएको मालढुंगा पुल सञ्चालनमा

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङलाई जोड्ने मालढुंगा पुल आजदेखि सञ्चालनमा आएको छ। कालीगण्डकी नदीमा आएको बाढीले पुलको पहुँचमार्गमा क्षति पुर्‍याएपछि अवरुद्ध भएको आवागमन मर्म...
सुपरमाई हाइड्रोपावरलाई ५९ करोड ४० लाखको हकप्रद सेयर निष्कासन गर्न स्वीकृति

सुपरमाई हाइड्रोपावरलाई ५९ करोड ४० लाखको हकप्रद सेयर निष्कासन गर्न स्वीकृति

सुपरमाई हाइड्रोपावर लिमिटेडले ५९ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ९२.५२ प्रतिशत ...
दशैँमा ग्यास वितरण सहज बनाउन उपत्यकामा ११ बिक्री केन्द्र तोकिए

दशैँमा ग्यास वितरण सहज बनाउन उपत्यकामा ११ बिक्री केन्द्र तोकिए

दशैँ पर्वलाई लक्षित गर्दै नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा ग्यासको सहज बिक्री तथा वितरणका लागि ११ वटा बिक्री केन्द्र तोकेको छ। नेपाल आयल निगमको समन्वय र ग्यास विक्...
दसैँमा घर फर्किने यात्रु बढ्दै, अग्रिम टिकट बुकिङमा देखियो चहलपहल

दसैँमा घर फर्किने यात्रु बढ्दै, अग्रिम टिकट बुकिङमा देखियो चहलपहल

बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला भएसँगै बसपार्कमा चहलपहल बढ्न थालेको छ । गोंगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुहरू टिकट लिन पुग...
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र जनकपुर बोल्ट्सबीच बीमा तथा सहकार्य सम्झौता

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र जनकपुर बोल्ट्सबीच बीमा तथा सहकार्य सम्झौता

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जनकपुर बोल्ट्सबीच क्रिकेट खेलको विकास, खेलाडीको वित्तीय सुरक्षा तथा संस्थागत सहकार्य विस्तार गर्ने उद्देश्यले सम्झौता...
राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ७० अर्ब रुपैयाँ खिच्ने भएको छ। राष्ट्र बैंकले आज दिउँसो ३ बजे बोलकबोल हुने गरी दुई महिनाका लागि निक...
आईएमई लाइफ इन्स्योरेन्सको एक हजार कित्ता संस्थापक सेयर बिक्रीमा

आईएमई लाइफ इन्स्योरेन्सको एक हजार कित्ता संस्थापक सेयर बिक्रीमा

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको २५औँ बैठकको निर्णयअनुसार प्रचलित कानुनी व्यव...
शिक्षकलाई सवारीसाधन किन्न ८० प्रतिशतसम्म ब्याज सहुलियत दिने प्रस्ताव

शिक्षकलाई सवारीसाधन किन्न ८० प्रतिशतसम्म ब्याज सहुलियत दिने प्रस्ताव

शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। प्रस्तावित व्यवस्थाअन...