समाचार

अत्यधिक गर्मीका कारण नेपालगन्जका विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण नेपालगन्जका विद्यालय तीन दिन बन्द

बाँकेको नेपालगन्ज स्थित नेपालगन्ज उपमहानगरपालिका ले अत्यधिक गर्मीका कारण नगरभित्रका सबै विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असार १० गते बुधबारदेखि...
रास्वपा महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङबाट नेतृत्व चयन

रास्वपा महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङबाट नेतृत्व चयन

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य तथा पदाधिकारी चयनका लागि इलेक्ट्रोनिक भोटिङ प्रणाली प्रयोग गरिने भएको छ। मतदान प्रक्रिय...
पोखरा बसपार्क निर्माणको बाटो खुल्दै, व्यापारिक संरचना हटाइयो

पोखरा बसपार्क निर्माणको बाटो खुल्दै, व्यापारिक संरचना हटाइयो

पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्र रहेका व्यापारिक संरचना हटाउँदै बहुप्रतीक्षित बसपार्क निर्माणको प्रक्रिया अगाडि बढाएको छ। बसपार्क क्षेत्रभित्र रह...
मूल्य सूचकाङ्कको जिम्मेवारी अब राष्ट्रिय तथ्याङ्क कार्यालयलाई

मूल्य सूचकाङ्कको जिम्मेवारी अब राष्ट्रिय तथ्याङ्क कार्यालयलाई

नेपाल राष्ट्र बैंकले हालसम्म तयार गर्दै आएको उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई), थोक मूल्य सूचकाङ्क (डब्लूपीआई) तथा तलब–ज्याला सूचकाङ्क (डब्लूएसआई) सम्बन्धी सम्पूर्ण तथ्याङ्कीय कार्य...
नेपालमा पहिलो ब्रोस्च ब्राण्ड स्टोर  सञ्चालन, जावलाखेलबाट प्रिमियम होम अप्लायन्स बजारमा प्रवेश

नेपालमा पहिलो ब्रोस्च ब्राण्ड स्टोर सञ्चालन, जावलाखेलबाट प्रिमियम होम अप्लायन्स बजारमा प्रवेश

BSH Hausgeräte GmbH को सहायक कम्पनी तथा होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी BSH Home Appliances Pvt. Ltd. ले आज दक्षिण एशियामा आफ्नो वृद्धि यात्राको एक महत्वपूर्ण उपलब...
रास्वपा महाधिवेशनमा प्रतिनिधि सूचीमाथि दाबी–विरोध जारी

रास्वपा महाधिवेशनमा प्रतिनिधि सूचीमाथि दाबी–विरोध जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नामावलीलाई लिएर दाबी–विरोध प्रक्रिया जारी रहेको छ। प्रारम्भिक प्रतिनिधि सूचीमा ...
एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड ले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैंकको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले गत...
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र, सरकारी पहल बढ्यो

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र, सरकारी पहल बढ्यो

लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारी तयारी तीव्र बनेको छ। उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन, आवश्यक पूर्वतयारी तथा सरोकारवाला निका...
माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड ले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले असार ३ गतेदेखि प्रति...
राहुघाट जलविद्युत् आयोजना विद्युत् उत्पादनको अन्तिम चरणमा, सुरुङमा पानी भर्न सुरु

राहुघाट जलविद्युत् आयोजना विद्युत् उत्पादनको अन्तिम चरणमा, सुरुङमा पानी भर्न सुरु

म्याग्दीको बहुप्रतिक्षित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना विद्युत् उत्पादनको अन्तिम चरणमा पुगेको छ। आयोजनाको मुख्य सुरुङमा आजदेखि पानी भर्न सुरु गरिएको छ, जसलाई विद्यु...