नेपाली हास्य क्षेत्रका चर्चित कलाकार खेम शर्मा ‘चतुरे’को अमेरिकामा निधन भएको छ। अमेरिकी समयअनुसार शनिबार बेलुका ८ बजे बाल्टिमोरस्थित अस्पतालमा उपचारका क्रममा उनले अन्तिम सास लिएका ...
स्थानीय बजारमा आइतबार सुन तथा चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो।
आज छ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनका लागि कुल ४ हजार २११ प्रतिनिधि निर्धारण गरेको छ। प्रतिनिधिहरू सातै प्रदेश, प्रवास, समायोजन तथा मनोनयन प्रक्...
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहअन्तर्गतको ४५ हजार ३७१.०६ कित्ता सेयर बिक्रीमा राखेको छ। बैंकले एक संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्री प्रक...
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा ७ अर्ब ६६ करोड ८५ लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरे...
युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापूँजी ...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। बोर्डका अन...
काठमाडौँ उपत्यकामा ट्राफिक नियमको बेवास्ता गर्ने २,५५६ सवारी चालकलाई पछिल्लो २४ घण्टाभित्र कारबाही गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट २२ ला...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह-प्रायोजकको रूपमा सहकार्य गरेको छ। यस सहकार्यअन्तर्गत फिफा विश्वकप २०२६ का खेलहरू...
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले दृष्टिविहीन विद्यार्थीहरूको शैक्षिक पहुँच अभिवृद्धि गर्ने उद्देश्यले फेलोसिप सोसाइटी नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीका अ...