कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोक्न जारी बन्दाबन्दी केही खुकुलो बनाइएपछि पोखराको न्यूरोड क्षेत्रमा देखिएको चहलपहल । नीजि सवारी र व्यापार व्यावसाय गत असार १ देखि सञ्चालनमा आएपछि बजारमा चहलपहल बढेको छ । तस्वीर: कृष्ण दवाडी/रासस

तपाईको प्रतिक्रिया