राष्ट्रिय खेलकुद परिषदले राजेशबाबु श्रेष्ठको नेतृत्वमा नेपाल शारीरिक सुगठन तथा फिट्नेश महासंघको तदर्थ समिति गठन गरेको छ । यसअघि एकप्रकृतिका दुई शारीरिक सुगठन सम्बन्धी संगठन अस्तित्वमा थिए ।

परिषद्ले नेपलिज फेडेरेशन अफः विडविल्डिङ एण्ड फिटनेस संघको दर्ता खारेज गरी नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघलाई मान्यता दिएको हो ।

 

तपाईको प्रतिक्रिया