नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया