सामलिङ्ग पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। कम्पनीले माघ २१ गते एसबिआई मर्चेन्टलाई उक्त जिम्मेवारी प्रदान गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया