कर्पाेरेट

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जेठ २५ गतेदेखि ऋणपत्र निष्काशन गर्दै

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जेठ २५ गतेदेखि ऋणपत्र निष्काशन गर्दै

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले जेठ २५ गतेदेखि ‘८।५० प्रतिशत आरबिबिएल डिबेञ्चर, २०८३’ निष्...
राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद निष्काशन गर्ने

राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद निष्काशन गर्ने

राधी विद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको जेठ १६ गते बसेको बैठकले हकप्रद निष्काशन गर्ने निणर्य गरेको हो । गत आथिक वर्षको मुनाफा...
‘आगामी आवको बजेट अत्यन्त व्यवहारिक र सकारात्मक’

‘आगामी आवको बजेट अत्यन्त व्यवहारिक र सकारात्मक’

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आगामी आर्थिक वर्षको बजेट अत्यन्त व्यवहारिक र सकारात्मक रहेको ठहर गरेको छ। महासंघले आज एक विज्ञप्ति जारी गर्दै आगामी बजेटले कोभिड–१९ को मारबाट...
म्युचुअल फण्डहरुको आयमा कर नलाग्ने

म्युचुअल फण्डहरुको आयमा कर नलाग्ने

सरकारले पूँजीबजारको विकासमा महत्वपूर्ण योगदान गरिरहेका सामूहिक लगानीकोषहरुका लागि आयकरमा विशेष व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षका लागि कर तथा राजश्वका दर र नयाँ व्यवस्थाहरु प्र...
आरएमडीसी लघुवित्तको सवा ४ लाख बढी कित्ता सेयर आजबाट लिलामीमा

आरएमडीसी लघुवित्तको सवा ४ लाख बढी कित्ता सेयर आजबाट लिलामीमा

आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आज (जेठ १६ गते) बाट सवा ४ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ। एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको ४ लाख...
शिखर इन्स्योरेन्सको बोनस सेयर सेयरधनीको हितग्राही खातामा

शिखर इन्स्योरेन्सको बोनस सेयर सेयरधनीको हितग्राही खातामा

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी चैत ९ गते सम्पन्न गरेको १५ औँ र १६ औँ साधारणसभाबाट पारित...
सेयर बजारका दीर्घकालीन लगानीकर्ताले ५%र अल्पकालीनले ७.५% लाभकर तिर्नुपर्ने

सेयर बजारका दीर्घकालीन लगानीकर्ताले ५%र अल्पकालीनले ७.५% लाभकर तिर्नुपर्ने

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेका आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यपछि प्रकाशित भएको आर्थिक अध्यादेशले सेयर बजारका अल्पकालीन र दीर्घकालीन लगानीलाई छुट्याई सोहीअ...
गरिबलाई ‘राज्य सुविधा परिचय-पत्र’ प्रदान गरिने, गरिबी निवारण कोष खारेज

गरिबलाई ‘राज्य सुविधा परिचय-पत्र’ प्रदान गरिने, गरिबी निवारण कोष खारेज

सरकारले गरिब परिवारको पहिचानका लागि 'राज्य सुविधा परिचय-पत्र' प्रदान गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा उक्त जानकारी दिएका हुन् । 'आगामी वर्ष सबै जिल्ल...
ज्येष्ठ नागरिक भत्ता ४ हजार पुग्यो

ज्येष्ठ नागरिक भत्ता ४ हजार पुग्यो

सरकारले ज्येष्ठ नागरिक भत्ता वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याएका हुन् । हाल सरकारले ज्य...
साना व्यवसायीलाई आयकरमा सरकारको बम्पर छुट

साना व्यवसायीलाई आयकरमा सरकारको बम्पर छुट

सरकारले आयकर छुटमा बम्पर प्याकेज घोषणा गरेको छ । साना व्यवसायी लक्षित यस्तो प्याकेजले धेरैलाई राहात हुने देखिएको छ । सरकारले आर्थिक वर्ष २०७७/७८ को आयमा २० लाखसम्म कारोबार गर्ने...