पूँजीबजार

श्वेत गंगा हाईड्रोपावरको नाफा सुधारात्मक

श्वेत गंगा हाईड्रोपावरको नाफा सुधारात्मक

श्वेत गंगा  हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले १० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले घोषणा गर्यो बम्पर लाभांश

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले घोषणा गर्यो बम्पर लाभांश

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने भएको छ । सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । हाल...
कुथेली बुखरी स्मल हाइड्रोको आम्दानीमा गिरावट

कुथेली बुखरी स्मल हाइड्रोको आम्दानीमा गिरावट

कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्ममा ८८ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १४.२...
ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबिच बैंकमा बजेट ३६० सफ्टवेयर प्रयोग सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबिच बैंकमा बजेट ३६० सफ्टवेयर प्रयोग सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अध...
हिमालयन डिष्टिलरीको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

हिमालयन डिष्टिलरीको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

हिमालयन डिष्टिलरी कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि घोषणा गरेको ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ समेत) माघ १३ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको जनाएको हो । ह...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा लाभांश घोषणा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा लाभांश घोषणा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको छ बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ३० प्...
नबिल बैंकद्वारा कतारमा ‘घर त नेपाल’ नामक बैंकिङ सेवाबारे जनचेतना कार्यक्रम सम्पन्न

नबिल बैंकद्वारा कतारमा ‘घर त नेपाल’ नामक बैंकिङ सेवाबारे जनचेतना कार्यक्रम सम्पन्न

नबिल बैंकले कतारमा रहेका नेपाली आप्रवासी श्रमिकलाई लक्षित गरी सुरक्षित बैंकिङ कारोबारसम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कतारको र्‍याडिसन ब्लु होटलमा आयोजित ‘घर त नेपाल’...
सामाजिक उद्यमशीलता प्रवद्र्धनमा नबिल बैंक, जनकपुरमा सर्टिफिकेट कोर्स सुरु

सामाजिक उद्यमशीलता प्रवद्र्धनमा नबिल बैंक, जनकपुरमा सर्टिफिकेट कोर्स सुरु

नबिल बैंक लिमिटेडले जनकपुरको मोनास्टिक हाइयर सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कुलमा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप अन्तर्गतको नबिल एसएसई ‘सर्टिफिकेट कोर्स’ सुरु गरेको छ । शनिबार आयो...
पाथीभरा केबलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

पाथीभरा केबलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।...
आजदेखि काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने

आजदेखि काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने

आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय वितरण लाइन भू...