दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पौष ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पौष २९ गते आयोजना गर्ने गरी सभा आह्वान गरेको हो ।
उक्त...
गुडविल फाइनान्सले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ।
कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
कम्पनीले वासलात, ...
नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । शुक्रबार (आज) बसेको सञ्चालक समितिको बैठकले पाण्डेयलाई चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । सीइ...
श्रीलंकन परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले प्रसिद्ध पर्यटकीय गन्तव्य चन्द्रागिरीको अवलोकन गरेका छन् ।
नेपाल भ्रमणका क्रममा रहेका उनी शुक्रबार अपरान्ह चन्द्रा...
ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।
कम्पनीले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्म...
सिटिजन्स बैंक इन्टरनेशनलले चितवनको रत्ननगरस्थित झुवानी माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ ।
विभिन्न किसिमक...
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको छैटौं वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ ।
सभाले सेयरधनीहरुलाई चुक्तापूँजीको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार नगद लाभांश (कर प्र...
हिमालयन बैंक लिमीटेडले प्रिमियम मूल्यमा साधारण सेयरको थप निश्कासन(एफपीओ) गर्ने भएको छ ।
बैंकले आगामी पुस २९ गते आह्वान गरेको ३१ औं वार्षिक साधारणसभामा प्रिमियम मूल्यमा एफपीओ जार...
कृषि बिकास बैंकको सञ्चालक सदस्यमा महेश आचार्य नियुक्त भएका छन् ।
नवनियूक्त सञ्चालक सदस्य आचार्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमु...
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस)मा आधारित स्वचालित यो सबस्टेसन ढल्केबर पछिको...