नाडेप लघुवित्त वित्तीय संस्थाले आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ५३.८४ प्रतिशतले कम हो। अघिल्...
आज सर्वजनिक खराब कर्जा चुलिएर इम्पेयरमेन्टको चौथो त्रैमासम्मको वित्तीय विवरणअनुसार संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ९.५४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ...
माथिल्लो मैलुङ खोला जलविद्युतगत साउन ४ गतेदेखि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको थियो। वैदेशिक रोजगारीमा रहेकालाई गत साउ...
योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन ३२ गते बसेको बैठकले सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फन्डका इकाइधनीहरुका लागि आर्थिक वर्ष २०७९–८०को लाभांश वितरण...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आजबाट सर्वसाधारणलाई प्रिमियममा आइपीओ निष्काशन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँडपछि अ...
कालिञ्चोक दर्शन लिमिटेडले आर्थिक वर्ष २०७९–८०मा आकर्षक प्रगति गरेको छ।
आज सार्वजनिक चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले ३३ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भए...
अब पब्लिक कम्पनीले आइपीओ जारी गर्न एक वर्षसम्म कुर्नु नपर्ने भएको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली संशोधन गर्दै पब्लिकमा रूपान्तरण भ...
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको खुद...
आज सार्वजनिक मिर्मिरे लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ६४.९४ प्रतिशतले कम हो। अघ...
नेको इन्सुरेन्स लिमिटेडले समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्म तुलनामा ४.०२ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अ...