पूँजीबजार

सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा

सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा

सिविआईएल क्यापिटलको व्यवस्थापन भई सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ को प्रतिफल घोषणा भएको छ ।क्यापिटल सञ्चालक समितिको भदौ १ गते बसेको बैठक...
आजबाट न्यादी हाइड्रोको आईपीओमा आवेदन खुला

आजबाट न्यादी हाइड्रोको आईपीओमा आवेदन खुला

न्यादी हाइड्रोपावर लिमिटेडको रु. १८ करोडको आईपीओमा आज भदौ १ गतेदेखि आवेदन खुला गरिएको छ। यो आईपीओमा आयोजना प्रभावित, स्थानीय र न्यादी हाइड्रोका कर्मचारीले आवेदन दिन पाउनेछन्। लमजुङ...
एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि फिप्टीको प्रतिफल घोषणा, कसको कति ?

एनएमबि हाइब्रिड फन्ड एल १ र एनएमबि फिप्टीको प्रतिफल घोषणा, कसको कति ?

एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ योजनाको प्रतिफल घोषणा गरिएको छ। योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडको हिजो साउन ३२ गते बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि एनएम...
आजदेखि बुद्धभुमि नेपाल हाइड्रोपावरको साधारण शेयरको बिक्री खुला

आजदेखि बुद्धभुमि नेपाल हाइड्रोपावरको साधारण शेयरको बिक्री खुला

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आज (साउन ३२ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधन...
तेह्रथुम पावरको आईपीओ भदौ ९ गतेदेखि खुल्ने

तेह्रथुम पावरको आईपीओ भदौ ९ गतेदेखि खुल्ने

तेह्रथुम पावर कम्पनी लिमिटेडले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईप...
गुडविल फाइनान्सको नाफा बढ्यो

गुडविल फाइनान्सको नाफा बढ्यो

गुडविल फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार फाइनान्सको खुद नाफा सहित प्रतिशेयर आम्दानीमा समेत...
साहस उर्जाको आईपीओमा आजदेखि आवेदन दिन सकिने

साहस उर्जाको आईपीओमा आजदेखि आवेदन दिन सकिने

साहस उर्जा लिमिटेडले आज (साउन २९ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन खुला गर्न लागेको ...
प्रभु लाइफ इन्स्योरेन्सको नाफामा उछाल

प्रभु लाइफ इन्स्योरेन्सको नाफामा उछाल

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ४० करोड पैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्ष...
अरुण भ्याली हाइड्रोपावरको नाफा बढ्यो

अरुण भ्याली हाइड्रोपावरको नाफा बढ्यो

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ८ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। समीक्षा अवधिको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १५.६० प्रतिशतले बढी हो। अघिल्ल...
बुटवल पावरको नाफा घट्यो

बुटवल पावरको नाफा घट्यो

बुटवल पावर कम्पनी लिमिटेडले ५० करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। समीक्षा अवधिको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ३१ प्रतिशतले कम हो। अघिल्लो वर्षको यही अवधिको पनि कम...