पूँजीबजार

राष्ट्र बैंकले ४० करोड थान नयाँ रु. १ का सिक्का छाप्ने

राष्ट्र बैंकले ४० करोड थान नयाँ रु. १ का सिक्का छाप्ने

नेपाल राष्ट्र बैंकले रु. १ दरका नयाँ सिक्का छाप्ने प्रक्रिया अघि बढाएको छ। बैंकले ४० करोड थान सिक्का छाप्न इच्छुक कम्पनीबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो। राष्ट्र बैंकका...
लक्ष्मी स्टिल्सको आम्दानी ११.९० प्रतिशतले बढ्यो

लक्ष्मी स्टिल्सको आम्दानी ११.९० प्रतिशतले बढ्यो

सौरभ ग्रुपअन्तर्गतको लक्ष्मी स्टिल्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा १० अर्ब ९६ करोड ८० लाख रुपैयाँ कुल आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ११.९० प्रतिशत अर्थात् १ अ...
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, खुलामञ्चमा उद्घाटन

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, खुलामञ्चमा उद्घाटन

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन दिउँसो २ बजे हुनेछ। उद्घाटन सत्रलाई सभापति गगनकुमार थापासहित कांग्र...
तलब वृद्धिको मागमा जेटस्टार कर्मचारीको चरणबद्ध आन्दोलन

तलब वृद्धिको मागमा जेटस्टार कर्मचारीको चरणबद्ध आन्दोलन

अस्ट्रेलियाको बजेट एयरलाइन्स जेटस्टारका करिब १ हजार कर्मचारी तलब तथा सेवा सुविधा बढाउन माग गर्दै आन्दोलनमा उत्रिएका छन्। अस्ट्रेलियन सर्भिसेज युनियन (एएसयू) का अन...
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि होन्डाको १ लाख डलर सहयोग

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि होन्डाको १ लाख डलर सहयोग

नेपालमा गत अगस्ट २६ मा आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि होन्डाले १ लाख अमेरिकी डलर सहयोग गरेको छ। होन्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय Asian Hon...
चार इन्जिन मर्मतका लागि ८ अर्ब आवश्यक, नीतिगत जटिलता हटाउन निगमको आग्रह

चार इन्जिन मर्मतका लागि ८ अर्ब आवश्यक, नीतिगत जटिलता हटाउन निगमको आग्रह

नेपाल वायुसेवा निगमले चारवटा इन्जिन मर्मतका लागि करिब ८ अर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै खरिद प्रक्रियामा रहेका नीतिगत तथा कानुनी जटिलता हटाइदिन सरकारसँग आग्रह गरेको छ। शुक्रबार सं...
चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो

चाडपर्व नजिकिएसँगै धरान–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ। कोशी प्रदेशका पहाडी तथा तराईका विभिन्न जिल्लाबाट किसान र व्यापारी खसीबोका खरिदबिक्रीका लागि धरान आउने गर...
नेपालमा स्याकम्यानका दुई विद्युतीय हेभी–ड्युटी सवारी सार्वजनिक

नेपालमा स्याकम्यानका दुई विद्युतीय हेभी–ड्युटी सवारी सार्वजनिक

शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा नेपालमा स्याकम्यान एक्स५०००ई इलेक्ट्रिक प्राइम मुभर र एक्स५०००ई इलेक्ट्रिक टिपर सार्वजनि...
बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल निरीक्षण गर्न प्राविधिक टोली सुदूरपश्चिममा

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल निरीक्षण गर्न प्राविधिक टोली सुदूरपश्चिममा

महाकाली नदीमा आएको बाढीबाट क्षतिग्रस्त दोधारा–चाँदनी र भीमदत्तनगर जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको स्थलगत निरीक्षण गर्न काठमाडौंस्थित प्राविधिक टोली सुदूरपश्चिम पुगेको छ। शहरी विकास ...
लेमन ट्री प्रिमियरको आम्दानी २५ प्रतिशतले बढ्यो

लेमन ट्री प्रिमियरको आम्दानी २५ प्रतिशतले बढ्यो

बुढानीलकण्ठमा सञ्चालनमा रहेको पाँचतारे होटल लेमन ट्री प्रिमियरको आम्दानी सन् २०२६ मा २५.४२ प्रतिशतले बढेर २९ करोड ६० लाख रुपैयाँ पुगेको छ। सन् २०२५ मा होटलको आम्दानी २३ करोड ५० लाख...