बैंक/वित्त

११ वर्षपछि पहिलो पटक ७ वटा कम्पनीले ब्रोकर लाइसेन्स पाए

११ वर्षपछि पहिलो पटक ७ वटा कम्पनीले ब्रोकर लाइसेन्स पाए

सोमबार बसेको नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले सोमबार ७ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको दिएको छ। लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज, क्यापिटल म्यास स...
राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही रु। १ लाख प्रदान गर्ने

राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही रु। १ लाख प्रदान गर्ने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मानार्थ तथा अझै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि राष्ट्रिय क्रिकेट टिमका खेलाडी...
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको करिब २ लाख संस्थापक कित्ता सेयर बिक्रीमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको करिब २ लाख संस्थापक कित्ता सेयर बिक्रीमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९६ हजार ८३३ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो लिलामी सेयरमा हाललाई विद्यमान संस्थापकसेयरधनीहरुले मात्रै खरिद आ...
लुम्बिनी विकास बैंकले १० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्दै

लुम्बिनी विकास बैंकले १० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्दै

लुम्बिनी विकास बैंकले ‘एलबीबीएल डिबेन्चर–२०८९’नामक ऋणपत्र बिक्री खुला गर्ने भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ बिक्री खुला गरिनेछ। कुल इकाइमध्ये ६० प...
स्वाभिमान र आशा लघुवित्तको बोनस सेयर सिधै सेयरधनीको डिम्याट खातामा जम्मा

स्वाभिमान र आशा लघुवित्तको बोनस सेयर सिधै सेयरधनीको डिम्याट खातामा जम्मा

स्वाभिमान लघुवित्त र आशा लघुवित्तको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएको छ। स्वाभिमान लघुवित्तको २० प्रतिशत र आशा लघुवित्तको १४.२८५७ प्रतिशत बोनस सेयर सेयरधनीहरुको ड...
राष्ट्र बैंकले रु। १० अर्बको विकास ऋणपत्र जारी गर्दै

राष्ट्र बैंकले रु। १० अर्बको विकास ऋणपत्र जारी गर्दै

नेपाल राष्ट्र बैंक केन्द्रीय बैंकले भोलि जेठ ३ गते ५ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र आज जेठ २ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथ...
एनआईसी एसिया बैंकको करिब साढे ३ लाख कित्ता सेयर बिक्रीमा

एनआईसी एसिया बैंकको करिब साढे ३ लाख कित्ता सेयर बिक्रीमा

एनआईसी एसिया बैंकको सिंस्थापक समूहको ३ लाख ४५ हजार ६८० कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनी तथा जोकोही योग्य व्यक्ति, कम्पनी, संघसंस्थाले खरिद आवेदन...
माई खोला हाइड्रोपावरको सेयर मंगलबारबाट कारोबारमा आउने

माई खोला हाइड्रोपावरको सेयर मंगलबारबाट कारोबारमा आउने

माई खोला हाइड्रोपावर लिमिटेडको सेयर मंगलबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ। माई खोला हाइड्रोपावरको आईपीओ आज सोमबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृत भएको ...
राष्ट्र बैंकले रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै

राष्ट्र बैंकले रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै

केन्द्रीय बैंकले यही जेठ ३ गते ५ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि जेठ २ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, ...
एनएमबि बैंकको एटीएम सेवा आज रातिबाट अवरुद्ध हुने

एनएमबि बैंकको एटीएम सेवा आज रातिबाट अवरुद्ध हुने

एनएमबि बैंकको एटीएम सेवा आज जेठ १ गते रातिबाट अवरुद्ध हुने भएको छ। बैंकद्वारा जारी सूचनाअनुसार आज राति १०ः३० बजेबाट भोलि जेठ २ गते बिहान १ः३० बजेसम्म बैंकबाट जारी गरिएका कार्ड त...