
ग्लोबल आइएमई बैंकबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्रीले राजीनामा दिएका छन् ।
तत्कालिन दुई ठूला वाणिज्य बैंक (ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल) मर्ज भएर ग्लोबल आइएमई बनेपछि क्षत्री पुँजीका आधारमा मुलुकको सबैभन्दा ठूलो बैंकको सीईओ बनेका उहाँले स्वास्थ्य तथा आफ्नो व्यक्तिगत कारण देखाउदै केहि समय अगाडि नै राजिनामा दिनु भएको थियो ।
राजिनामा स्वीकृत भएसंगै संचालक समितिले अर्को व्यवस्था नहुँदासम्मको लागि कामू सीइओको जिम्मेवारी डेपुटी सीइओ महेश ढकाललाई दिएको छ ।