छिमेक लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा अनुप लाल मास्केलाई नियुक्त गरेको छ ।

कम्पनीको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले कात्तिक २ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागि उनलाई नियुक्त गरेको बताएको छ । उनले हिमालयन बैंकको तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गरेका हुन् ।

तपाईको प्रतिक्रिया