नेपाल एसबिआई बैंकले गैडाकोट स्थित ब्रान्चलेस बैंकिङ आउटलेटको भर्चूअल माध्यमबाट उद्घाटन गरेको छ । उक्त शाखारहित बैंकिङ्ग कार्यालयको भारतीय राजदुताबासका डिफेन्स अट्याची कर्णेल अवनीश चाम्बियाल, नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत श्री दीपक कूमार दे द्वारा संयूक्त रुपमा उद्घाटन गर्नुभयो ।

उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमूख संचालन अधिकृत तथा नायब प्रमूख कार्यकारी अधिकृत श्री शूभकान्त कानूनगो, प्रमूख वित्तिय अधिकृत श्री मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत (डेजिग्नेट) श्री यादभेंद्र कांत तथा प्रमूख व्यवसाय प्रबर्धन अधिकृत श्री छपि राज पन्त का साथै भारतीय राजदुताबासका सहायक मिलिटरी अट्याची मेजर पंकज सिंहको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया