पोखरामै हिजो भएको यती एयरलाइन्सको जहाज दुर्घटनाले शर्मा स्तब्ध छन्। किनकि उनले हिजैका लागि सोही विमानबाट पोखरा जाने टिकट रद्द गर्दै दुई दिनअघि ने बुद्ध एयरको विमानबाट पोखरा पुगे। ‘विमान दुर्घटनाको खबर आउँदा म स्तब्ध छु’, उनले भने।
‘दुई दिनअघि म नआएको भए त्यही जहाजबाट पोखरा आउँथे होला’, शर्माले भने, ‘मलाई भाग्य र कर्मले बचाएको हुन सक्छ।’

तपाईको प्रतिक्रिया