रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ५० लाख बराबरको बिमालेख खरीद गरेका प्रदिप ज्ञवालीको दुर्घटनाको कारणबाट मृत्यु भएकोमा मृतककी आमा टिका कुमारी घिमिरेलाइ एक करोड दुइ लाखको मृत्यु दाबी भुक्तानी गरेको छ ।

उक्त दाबी भुक्तानी कार्यक्रममा कम्पनीका तर्फबाट गैडाकोट शाखा प्रमुख नारायण पौडेल, गैडाकोट नगरपालिकाका वडा अध्यक्ष विनोद कुमार मल्ल, एजेन्सि म्यानेजर नवराज पौडेल, लिलाधर कडेललगायत स्वर्गीय ज्ञवालीको परिवार, छिमेकी जनप्रतिनिधिको उपस्थितिमा रकम हस्तान्तर गरिएको थियो ।

तपाईको प्रतिक्रिया