नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा हुन गइरहेको दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप २०८३ को टाइसिट ड्र सम्पन्न भएको छ।

कम्पनीले प्रतियोगितामा सहभागी विभिन्न बीमा कम्पनी तथा संस्थाहरूलाई समेटेर कमलादी स्थित नेपाल अर्ग्यानिक फूडल्याण्डमा टाइसिट ड्रमार्फत प्रारम्भिक चरणका खेलहरू तय गरेको हो।

असोज ३ गते सामाखुसी फुटसलमा आयोजना हुने प्रतियोगितामा सहभागी टोलीहरूबीच प्रतिस्पर्धात्मक फुटसल खेल सञ्चालन हुनेछ। टाइसिट ड्रबाट प्रतियोगिताको प्रारम्भिक नकआउट चरणमा निम्न टोलीहरूबीच प्रतिस्पर्धा हुने तय भएको छ:

 

तपाईको प्रतिक्रिया