स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ औँ वार्षिक साधारणसभा आफ्नो १९ औँ वार्षिक साधारणसभा डोकेको छ। संस्थाको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले आउँदो चैत ११ गते वार्षिक साधारणसभा डाकेको हो। सभा काठमाण्डौको बालुवाटरस्थित अम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २०.००५७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १९.००५७ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

Online Arthik










