पूँजीबजार

हकप्रद शेयर जारी गर्दै लाइफ इन्स्योरेन्स विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग

हकप्रद शेयर जारी गर्दै लाइफ इन्स्योरेन्स विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले हमप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले १ बराबर ०.८८४५१६८ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड३४ लाख...
सिनर्जी पावरलाई हकप्रद निष्काशन गर्न आयोगको स्वीकृती

सिनर्जी पावरलाई हकप्रद निष्काशन गर्न आयोगको स्वीकृती

विद्युत नियमन आयोगले सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड (SPDL) लाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। आयोगले कम्पनीलाई माघ १२ गते स्वीकृती दिएको हो। कम्पनी...
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज देखि आईपीओ निष्काशन तथा बिक्री खुला

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज देखि आईपीओ निष्काशन तथा बिक्री खुला

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज (माघ १६ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड...
उपकार लघुवित्तद्वारा लाभांश घोषणा

उपकार लघुवित्तद्वारा लाभांश घोषणा

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको सञ्चालक समितिको माघ १३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६ करोड ५६ लाख २५ हजार रुपैय...
हिमालय उर्जा विकास कम्पनीको २००% हकप्रद सेयर जारी गर्ने निर्णय

हिमालय उर्जा विकास कम्पनीको २००% हकप्रद सेयर जारी गर्ने निर्णय

हिमालय उर्जा विकास कम्पनी चुक्तापुँजीको १ः२ अनुपात अर्थात २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो। यसका लागि विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी वार्षिक साध...
महानगरले तीन महिनामा ९ हजार होर्डिङ बोर्ड  हटायो

महानगरले तीन महिनामा ९ हजार होर्डिङ बोर्ड हटायो

नियम विपरीत होर्डिङ बोर्ड राखिएका र समयमै शुल्क नबुझाइएका भन्दै काठमाडौं महानगरपालिकाले तीन महिनामा ९ हजार होर्डिङ बोर्ड ९परिचय पार्टी० हटाएको छ । । महानगरलाई सुन्दर बनाइराख्ने लक्...
एनआईबीएल एस क्यापिटलले लगानी व्यवस्थापन सेवाको सुरुवात

एनआईबीएल एस क्यापिटलले लगानी व्यवस्थापन सेवाको सुरुवात

एनआईबीएल एस क्यापिटल लिमिटेडले प्रदान गर्दै आईरहेको विभिन्न सेवाहरु मध्ये लगानी व्यवस्थापन सेवाको सुरुवात बि.स.२०७१ सालदेखि हुँदै आएको छ । दक्ष तथा अनुभवी पुँजी व्यवस्थापकहरुद्व...
काठमाडौंमा हावाहुरीको कारण ‘जेट स्ट्रिम’

काठमाडौंमा हावाहुरीको कारण ‘जेट स्ट्रिम’

उपत्यकामा केही दिनदेखि मज्जाले हावा चलिरहेको छ। त्यस्तो हुनुको कारण्ॉजेट स्ट्रिम’रहेको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलका वायुमण्डलको ठीकमाथि तीव...
मिड सोलु हाइड्रोपावरले आईपीओ जारी गर्ने

मिड सोलु हाइड्रोपावरले आईपीओ जारी गर्ने

मिड सोलु हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा माघ ११ गते निवेदन दिँदै आईपीओ निष्कासनका लागि अनुमति मागेको हो।  सेबोनले अनुमति दिएमा यो कम्पनीले १४ करोड ९६ लाख ८० हज...
माया खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने

माया खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने

माया खोला हाइड्रोपावर कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख कित्तामध्ये १० प्रतिशतले हुने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कास...