पूँजीबजार

स्थानीय बजारमा सुनचाँदीको मूल्य ऐतिहासिक उच्च विन्दुमा

स्थानीय बजारमा सुनचाँदीको मूल्य ऐतिहासिक उच्च विन्दुमा

स्थानीय बजारमा सुनको भाउ ऐतिहासिक उचाइमा पुगेको छ । सोमबारको कारोबारमा सुनको मूल्य उल्लेख्य रूपमा बढ्दै नयाँ कीर्तिमान कायम भएको हो । आज सुनको भाउ अघिल्लो कारोबार दिनको तुलनामा प्र...
राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशगत मतभार निर्धारण, माघ ११ गते मतदान

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशगत मतभार निर्धारण, माघ ११ गते मतदान

राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशगत मतभार तयार गरिएको छ । निर्वाचन आयोगले प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षको संख्याका आधारमा प्रदे...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आवका लागि लाभांश नदिने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आवका लागि लाभांश नदिने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकको पुस ७ गते बिहान ९ बजे बसेको सञ्चा...
नागरिक लगानी कोषको लाभांश घोषणा

नागरिक लगानी कोषको लाभांश घोषणा

नागरिक लगानी कोष९सीआईटी०ले लाभांश घोषणा गरेको छ । पुस ६ गते बसेको कोषको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो । बैठकले आव २०८१र८२ को आम्दानी बाँडफाँड हिसाब व...
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपाल बीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्न...
हिमालयन लघुवित्तको १४ औँ वार्षिक साधारण सभा पुस २८ गते, ७ प्रतिशत लाभांश प्रस्ताव

हिमालयन लघुवित्तको १४ औँ वार्षिक साधारण सभा पुस २८ गते, ७ प्रतिशत लाभांश प्रस्ताव

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ६ गते बसेको सञ्चालक समितिको बैठकबाट १४ औँ वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको छ । सभा आगामी पुस २८ गते काठमाडौँको त्रिपुरेश्व...
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजी रु.७५,६०,००,००० बराबरको प्रति शेयर रु.१०० अंकित दरका ७५,६०,००० कित्ता साधारण शेयरमा आधारित १:०.६ अनुपातमा हकप्रद...
नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ । बैंकले ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय ...
स्थानिय बजारमा सुन घट्यो, चाँदी बढ्यो

स्थानिय बजारमा सुन घट्यो, चाँदी बढ्यो

स्थानिय बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य गत शुक्रबारको तुलनामा ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ५८ हजार ३ सय रुप...
प्रभु बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश नदिने निर्णय

प्रभु बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश नदिने निर्णय

प्रभु बैंक लिमिटेडले पुस ६ गते बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको छ। बैठकले सो अवधिको वित्तीय अवस्था वि...