समाचार

चमेलिया जलविद्युत आयोजनामा अपि पावरले ७३ करोड लगानी गर्दै

चमेलिया जलविद्युत आयोजनामा अपि पावरले ७३ करोड लगानी गर्दै

अपि पावर कम्पनीले चमेलिया जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीले सो आयोजनामा ७३ करोड रुपैयाँ स्वपूँजी लगानी गर्ने भएको हो । पौष १० गते बसेको कम्पनीको सञ्चालक समितिको ब...
स्वर्णिम होटलले बोलायो साधारण सभा आईपीओ ल्याउने तयारीमा

स्वर्णिम होटलले बोलायो साधारण सभा आईपीओ ल्याउने तयारीमा

यही पुस २८ गते आयोजना हुन लागेको स्वर्णिम होटल लिमिटेड कम्पनीको साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने भएको छ ।  उक्त सभा काठमाण्डौस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा ...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनि र  नेपाल क्लियरिङ हाउस बिच सम्झौता

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनि र नेपाल क्लियरिङ हाउस बिच सम्झौता

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर...
कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल राष्ट्र बैंकले नेपालगञ्ज, बाँकेमा रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त संस्था घोषणा गरेसँगै नेपाल स...
‘गरिमा समृद्धि योजना’ को १० करोड इकाइमा खरिद आवेदन दिने आज अन्तिम दिन

‘गरिमा समृद्धि योजना’ को १० करोड इकाइमा खरिद आवेदन दिने आज अन्तिम दिन

गरिमा विकास बैंक कोष प्रवद्धक र गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘गरिमा समृद्धि योजना’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रह...
नेको इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासनको स्वीकृति

नेको इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासनको स्वीकृति

नेको इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको छ । बोर्डले कम्पनीलाई १०० बराबर २५ कित्ता अनुपात अर्थात् २५ प्रतिशत हकप्रद निष्कासनको स्वीकृति ...
भूगर्भ सिमेन्टले डाक्यो साधारण सभा

भूगर्भ सिमेन्टले डाक्यो साधारण सभा

भुगर्भ सिमेन्टको पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको छ । उक्त सभा पुस २८ गते आइतबारका दिन काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० ...
दोर्दी खोला जलविद्युतको प्रमुख कार्यकारी अधिकृतमा पुडासैनी नियुक्त

दोर्दी खोला जलविद्युतको प्रमुख कार्यकारी अधिकृतमा पुडासैनी नियुक्त

दोर्दी खोला जलविद्युत कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उमेश पुडासैनी नियुक्त गरेको छ उनलाई सोही दिनदेखि लागू हुनेगरी उक्त पदमा निय...
वर्षबास म्युजियम होटलको साधारण सभा आगामी पुस २९ गते

वर्षबास म्युजियम होटलको साधारण सभा आगामी पुस २९ गते

वर्षबास म्युजियम होटल कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारण सभा आह्वान गरेको हो बैठकको निर्णयानुसार कम्पनीको उक्त सभा आगामी पुस २९ गते काठमाण्डौको बा...
सूर्यज्योति लाइफको नगद लाभांश शेयरधनीको खातामा

सूर्यज्योति लाइफको नगद लाभांश शेयरधनीको खातामा

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत पुस ६ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ का लागि पारित २० प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको...