दोर्दी खोला जलविद्युत कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले

प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उमेश पुडासैनी नियुक्त गरेको छ उनलाई सोही दिनदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया