समाचार

कुथेली बुखरीको खुद नाफामा ७.८३% को गिरावट

कुथेली बुखरीको खुद नाफामा ७.८३% को गिरावट

चालु आर्थिक वर्ष २०८१÷८२ को अपरिष्कृत वित्तीय विवरण अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले ४६ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने...
मध्य भोटेकोशी जलविद्युतको घाटा १.१६ करोड

मध्य भोटेकोशी जलविद्युतको घाटा १.१६ करोड

चालु आवको पहिलो त्रैमाससम्म मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड १ करोड १६ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीअन्तर्गत एउटा मात्रै आयोजना रहेको र उक्त आयोजना निर्माणको चरणमा रहेक...
रुरु जलविद्युतको नाफा र आम्दानीमा सामान्य सुधार

रुरु जलविद्युतको नाफा र आम्दानीमा सामान्य सुधार

रुरु जलविद्युत कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २.२९ प्रतिशतले बढी हो । अघिल्लो आवको स...
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित

नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित

नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंकतर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डस्मा मेरिट अवार्ड प्रदान गरिएको छ । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स्(साफा)ले सोमबार श्रीलं...
इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

“एक्सेल एण्ड इलिभेट” भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३ दिने “इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप” भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ । कम...
विन्ध्यवासिनी हाईड्रोपावरद्वारा ६.३९ करोड खुद नाफा आर्जन

विन्ध्यवासिनी हाईड्रोपावरद्वारा ६.३९ करोड खुद नाफा आर्जन

विन्ध्यवासिनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ६ करोड ३९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको त्ुलनामा ३.८...
न्यादी हाईड्रोपावरले ७७.५४% ले घटायो घाटा

न्यादी हाईड्रोपावरले ७७.५४% ले घटायो घाटा

चालु आवको पहिलो त्रैमाससम्म न्यादी हाईड्रोपावर लिमिटेड ७७.५४ प्रतिशतले घाटा कम गर्न सफल भएको छ । यससँगै कम्पनीको खुद घाटा ७५ लाख ७५ हजार रुपैयाँमा खुम्चिएको छ । अघिल्लो आवको सोह...
सुनको मूल्यमा आज पनि गिरावट

सुनको मूल्यमा आज पनि गिरावट

अन्तराष्ट्रिय बजारमा ओरालो लागेसँगै आज पनि नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । छापावाल सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएक...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफामा २५ प्रतिशतले वृद्धि

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफामा २५ प्रतिशतले वृद्धि

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । अपरिस्कृत विवरणअनुसार कम्पनीको खुद नाफा २५.८ प्रतिशत बढेको छ । चालु आर्...
ग्लोबल आइएमई लघुवित्तको नाफामा वृद्धि

ग्लोबल आइएमई लघुवित्तको नाफामा वृद्धि

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधि...