समाचार

विन नेपाल लघुवित्त १.३९ करोड घाटामा

विन नेपाल लघुवित्त १.३९ करोड घाटामा

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म १ करोड ३९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा ८०० प्रतिशतले बढी हो ।...
सबैभन्दा बढी आयकर तिर्ने नेपाल टेलिकम सम्मानित

सबैभन्दा बढी आयकर तिर्ने नेपाल टेलिकम सम्मानित

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष ०७९/८० मा सबैभन्दा बढी कर तिर्ने विभिन्न १६ करदातालाई सम्मान गरेको छ । नेपाल टेलिकम सबैभन्दा बढी कर तिर्ने निकायका रूपमा सम्मानित भएको छ । व्यक्त...
घोराही सिमेन्टको ढलाई मिक्स पीपीसी सिमेन्ट बजारमा

घोराही सिमेन्टको ढलाई मिक्स पीपीसी सिमेन्ट बजारमा

घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्नो नयाँ उत्पादन ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा ल्याएको छ । नेपाली बजारमा यस प्रकारको सिमेन्ट पहिलो पटक ल्याउनुका साथै नेपाली निर्माण सामग्री उद्य...
नेशनल लाइफको नाफा र बीमाशुल्क आर्जनमा सामान्य वृद्धि

नेशनल लाइफको नाफा र बीमाशुल्क आर्जनमा सामान्य वृद्धि

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा र बीमाशुल्क आर्जनमा सामान्य वृद्धि भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १३ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रक...
समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड भोलि हुने

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड भोलि हुने

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा निष्काशन गरिएको एफपीओ कार्तिक ३० गते बाँडफाँड हुने भएको छ । उक्त एफपीओ बाँडफाँड बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बिह...
रिडी पावरको आम्दानीमा उछाल आउदा नाफामा सुधार

रिडी पावरको आम्दानीमा उछाल आउदा नाफामा सुधार

रिडी पावर कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ५ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ७५ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो ।...
बुटवल पावरको नाफामा गिरावट

बुटवल पावरको नाफामा गिरावट

बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा ६ करोड ६० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १२.०७ प्रतिशतले कम हो । अघिल्लो आव...
डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले २५ हजार कित्ता संस्थापक सेयर कात्तिक ३० गतेदेखि बिक्रीमा राख्ने भएको छ । यो सेयर न्यूनतम मूल्य २५० रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिद...
सांग्रिला डेभलपमेन्ट बैंकको  संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले विभिन्न ३ जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९ हजार ९३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेय...
शिवम् सिमेन्टको बिक्री आम्दानी  १३.५९ प्रतिशतले गिरावट

शिवम् सिमेन्टको बिक्री आम्दानी १३.५९ प्रतिशतले गिरावट

शिवम् सिमेन्ट लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही...