समाचार

अरूण भ्याली हाईड्रोको लाभांश घोषणा

अरूण भ्याली हाईड्रोको लाभांश घोषणा

अरूण भ्याली हाईड्रोपावर कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले ३.१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम...
लक्ष्मी सन्राइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डबीच समझदारी

लक्ष्मी सन्राइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डबीच समझदारी

लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) बीच एनआईआईएफको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)का लागि एडभा...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अञ्जु श्रेष्ठ पदबहाली गरेकी छन्। कम्पनी सञ्चालक समितिको गत भदौ २७ गतेको निर्णयबाट हाल निमित्त सीईओ रहेक...
नारायणघाटदेखि काठमाडौंसम्म ठूला सवारी साधन सञ्चालनमा रोक

नारायणघाटदेखि काठमाडौंसम्म ठूला सवारी साधन सञ्चालनमा रोक

 चितवनको नारायण घाटदेखि काठमाडौँसम्मका सडकमा यातायात व्यवस्था विभागले खाद्यान्न लगायतका अत्यावश्यक सामान बोकेका ढुवानी सवारी साधनबाहेक ट्रेलर लगायतका अन्य सवारी साधन घटस्थापनादेखि ...
सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउदै

सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउदै

सेक्यूर्ड सेक्युरिटिज (स्टक ब्रोकर न.३६) कम्पनीले असोज २० गतेदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउने तयारी गरेको छ । यससँगै हालसम्म सञ्चालनमा टीएमएस प्रयोयगमा नरहने कम्पनीले जनाएको छ...
फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता

फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता

आज हुने भनिएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि तीन जना उम्मेदवारको अन्तर्वार्ता रोकिएको छ । अर्थ मन्त्रालयले बनाएको अध्यक्ष सिफारिस समितिले सूचना प्रकाशित गर्दै आवेदकहर...
मनाङ र मुस्ताङमा बढ्यो पर्यटकको चहलपहल

मनाङ र मुस्ताङमा बढ्यो पर्यटकको चहलपहल

गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ प्रवेश गरे। एकैदिन उक्त सङ्ख्यामा पर्यटक प्रवेश र चहलपलहल बढेको छ बुधबार एक सय ४० पर्यटक मनाङ प्रवेश गरेको पर्यटक सूचना केन्द्र धारापानीका ...
नेको इन्सुरेन्सका स्वतन्त्र सञ्चालक भट्टराईको पद बहाली

नेको इन्सुरेन्सका स्वतन्त्र सञ्चालक भट्टराईको पद बहाली

 नेको इन्सुरेन्स लिमिटेडको स्वतन्त्र सञ्चालक मणिदेव भट्टराईले असोज १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकमा अध्यक्ष रमेश कुमार निरौलाबाट सपथ ग्रहण गरी पद बहाली गरेका छन् ।  उनल...
ग्लोबल आइएमई बैंक र नेपाल मणिपाल शिक्षण अस्पताल बिच सम्झौता

ग्लोबल आइएमई बैंक र नेपाल मणिपाल शिक्षण अस्पताल बिच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्...
दसैँमा मनकामना केबलकार दुई दिन बन्द हुने

दसैँमा मनकामना केबलकार दुई दिन बन्द हुने

मनकामना केबलकार सेवा  यो दसैँमा दुई दिन बन्द हुने भएको छ । असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ । मनकामन...