समाचार

बैंक अफ काठमाडौंको ऋणपत्र आजबाट बिक्री खुला

बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडले १ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र आज बुधबार (मंसिर २४ गते) बाट निष्कासन गरेको छ। बैंकले १० वर्षे अवधिको ‘बीओके डिबेन्चर–२०८६’ नामक ऋणपत्र निष्कासन...
ज्योति लाइफ आईपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो

ज्योति लाइफ आईपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो

ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ)काे निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले मंसिर १९ गते आईपीओ जारी गर्न अनुमति...
हालसम्मकै ठूलो आईपीओ निष्काशनकाे अनुमति माग्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक धितोपत्र बोर्ड पुग्यो

हालसम्मकै ठूलो आईपीओ निष्काशनकाे अनुमति माग्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक धितोपत्र बोर्ड पुग्यो

हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्न अनुमति माग्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक धितोपत्र बोर्ड पुगेको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्न अनुमति ...
शेयर बजार फेरि ओरालो लाग्यो, कारोबार रकम पनि घट्यो

शेयर बजार फेरि ओरालो लाग्यो, कारोबार रकम पनि घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) घटेको छ । आज नेप्से ९.४ अंकले घटेर एक हजार ९ सय ९५ दशमलब ३५ विन्दुमा थामिएको छ भने ५ अर्ब ७१ करोड ९४ लाख ३६ हजार ३८...
सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागम...
अरुण काबेलीले पारित गर्यो ६ प्रतिशत लाभांश

अरुण काबेलीले पारित गर्यो ६ प्रतिशत लाभांश

अरुण काबेली पावर लिमिटेडको १० औं वार्षिक साधारणसभाले शेयरधनीहरूलाई ५.७१ प्रतिशत बोनस सेयर र ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको सोमबार कम्पनीको...
एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको इकाई बाँडफाँड

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको इकाई बाँडफाँड

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको इकाई बाँडफाड भएको छ। इकाइमा आवेदन गर्ने आवेदकहरुमध्ये १०० इकाई देखि ५ लाख इ...
अरुण तेस्रोका मजदुर आन्दोलित हुँदा आयोजनाको काम अवरुद्ध

अरुण तेस्रोका मजदुर आन्दोलित हुँदा आयोजनाको काम अवरुद्ध

सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर आन्दोलित भएका छन् । अरुण तेस्रो परियोजनाका मजदुर विभिन्न माग राख्दै सोमबारदेखि आन्दोलित हुँदा काम ठप्...
सानिमा बैंकले ८.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने

सानिमा बैंकले ८.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने

सानिमा बैंक लिमिटेडले पुस १ गतेदेखि वार्षिक ८.५० प्रतिशत ब्याजदरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंक...
लुम्बिनी विकास बैंकद्वारा गत आ.ब.को लाभांश प्रस्ताव

लुम्बिनी विकास बैंकद्वारा गत आ.ब.को लाभांश प्रस्ताव

लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज मंगलबार बिहान सम्पन्न बैठकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट...