इन्स्योरेन्स

सन नेपाल लाइफको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

सन नेपाल लाइफको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले वैशाख ५ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप...
८५ करोडको रिलायवल समृद्धि योजना निष्काशन, वार्षिक औसत प्रतिफल १७.७३ प्रतिशत प्रक्षेपण

८५ करोडको रिलायवल समृद्धि योजना निष्काशन, वार्षिक औसत प्रतिफल १७.७३ प्रतिशत प्रक्षेपण

८५ करोडको रिलायवल समृद्धि योजना निष्काशन तथा बिक्री खुल्ला भएको छ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कोष प्रवद्र्धक तथा रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड...
नेशनल लाइफको नयाँ बोनसदर सार्वजनिक

नेशनल लाइफको नयाँ बोनसदर सार्वजनिक

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भई बीमालेखहरुमा उक्त बोनसदर कायम...
एलआईसी नेपालद्दारा नयाँ बोनसदर सार्वजनिक

एलआईसी नेपालद्दारा नयाँ बोनसदर सार्वजनिक

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) कम्पनीले आर्थिक वर्ष २०८०/८१ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको छ ।  कम्पनीले उक्त...
गार्डियन माइक्रो लाइफमा दुईजना सञ्चालक नियुक्त

गार्डियन माइक्रो लाइफमा दुईजना सञ्चालक नियुक्त

चैत ११ गते सम्पन्न गार्डियन माइक्रो लाइफ कम्पनीको दोस्रो साधारण सभाबाट ज्योति अग्रवाल र षष्टिका श्रेष्ठ दुईजना सञ्चालक नियुक्त भएका छन् । दुवैजना सर्वसाधारण सेयरधनीका तर्फबाट प्...
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको ८० हजार कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्रीम...
नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । मिति २०८१ साल चैत्र ७ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीम...
नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन

नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन

नेपाल इन्स्योरेन्स कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रति...
सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ८ गते ...
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ८० हजार कित्ता सेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाह...