पूँजीबजार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा चैत २० गते

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा चैत २० गते

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चैत २० गते मंंगलबार साधारण सभा बस्ने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । बैंकले यो वर्ष लाभांश प्...
इन्फिनिटी लघुवित्तको  संस्थापक सेयर बिक्रीमा

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको ६४ हजार ७३ कित्ता सेयर बिक्रीमा ल्याएको छ । यसमा विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद ...
विजयश्री स्टीलको व्यापार घाटामा

विजयश्री स्टीलको व्यापार घाटामा

विजयश्री स्टील प्रालिले सन् २०२३ मा ३ अर्ब ५६ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा २४.४५ प्रतिशतले कम हो । सन् २०२२ मा यो कम्पनीले ४ अर्ब ७१ करोड ८० ल...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको  नगद लाभांश शेयरधनीको बैंक खातामा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा गरिएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्तापुँजीको ११ प्...
नेपाल र कोरियाबीच अन्तरदेशीय क्यूआर भुक्तानी प्रणाली सम्बन्धी सम्झौता

नेपाल र कोरियाबीच अन्तरदेशीय क्यूआर भुक्तानी प्रणाली सम्बन्धी सम्झौता

नेपाल र कोरियाबीच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र  जीएलएन इन्टरनेशनलबीच समझदारी भएको छ। नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपे र कोरियाको विश्वव्यापी भुक्तानी नेटव...
चिरख्वा हाइड्रोपावरको ‘लक इन’ अवधि वैशाख १५ गतेपछि सकिने

चिरख्वा हाइड्रोपावरको ‘लक इन’ अवधि वैशाख १५ गतेपछि सकिने

चिरख्वा हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषहरुको लागि छुट्याइएको साधारण सेयरको ‘लक इन’ अवधि वैशाख १५ गते सकिने भएको छ । ‘लक इन’ अवधिपछि सामूहिक लगानी कोषहरुले होल्ड गरेको सेयर ...
माउन्टेन इनर्जीको साधारण सभा सम्पन्न

माउन्टेन इनर्जीको साधारण सभा सम्पन्न

चैत १३ गते माउन्टेन इनर्जी नेपाल लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । उक्त सभाबाट गत आवका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश(कर प्र...
आरम्भ चौतारी लघुवित्तको बस्दैछ साधारण सभा चैत ३० गते

आरम्भ चौतारी लघुवित्तको बस्दैछ साधारण सभा चैत ३० गते

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाल आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने गरि े वार्षिक साधारण बोलाएको छ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापर...
सपोर्ट लघुवित्तले बोलायो नवौ बार्षिक साधारण सभा

सपोर्ट लघुवित्तले बोलायो नवौ बार्षिक साधारण सभा

यसअघि पुस २७ गते बोलाइएको साधारण सभा गणपुरक संख्या नपुगेको कारण स्थगित भएको सपोर्ट लघुवित्तको नवौं वार्षिक साधारण सभा चैत १७ गते शनिबार बस्ने भएको छ । यसर्थ, पुनः दोस्रोपटक सभा ...
सिद्धार्थ प्रिमियर इन्सुरेन्सको २ लाख ८७ हजार कित्ता सेयरको लिलामी  खुल्यो

सिद्धार्थ प्रिमियर इन्सुरेन्सको २ लाख ८७ हजार कित्ता सेयरको लिलामी खुल्यो

सिद्धार्थ प्रिमियर इन्सुरेन्सले आज (चैत १३ गते) देखि २ लाख ८७ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथ...