पूँजीबजार

कुमारी बैंक र कुराकानी अनलाइनबीच डिजिटल सेवाका लागि सहकार्य

कुमारी बैंक र कुराकानी अनलाइनबीच डिजिटल सेवाका लागि सहकार्य

कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि. बीच ग्राहकलाई थप नवीन तथा डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता सम्पन्न भएको छ। यस सहकार्यसँ...
सिटिजन लाइफले बीमा प्रणाली स्तरोन्नति गर्दै, चार दिन सेवा प्रभावित हुने

सिटिजन लाइफले बीमा प्रणाली स्तरोन्नति गर्दै, चार दिन सेवा प्रभावित हुने

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो विद्यमान Life Insurance Management System (iSolution) लाई थप आधुनिक, सुदृढ र प्रभावकारी बनाउन iSolution Version Next मा स्तरोन्नति ग...
नेपाल र जापानबीच ४१० मिलियन जापानी येनको अनुदान सम्झौता

नेपाल र जापानबीच ४१० मिलियन जापानी येनको अनुदान सम्झौता

नेपाल सरकार र जापान सरकारबीच ४१० मिलियन जापानी येन (करिब ४१ करोड जापानी येन) बराबरको अनुदान सम्झौता सम्पन्न भएको छ। नेपाल भ्रमणमा रहेका जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) का...
नबिल बैंकले १२ वटा शाखारहित बैंकिङ सेवा केन्द्र बन्द गर्‍यो

नबिल बैंकले १२ वटा शाखारहित बैंकिङ सेवा केन्द्र बन्द गर्‍यो

नबिल बैंक ले देशका विभिन्न जिल्लामा सञ्चालनमा रहेका १२ वटा शाखारहित बैंकिङ (बीएलबी) सेवा केन्द्र बन्द गरेको छ। बैंकका अनुसार बन्द गरिएका सेवा केन्द्रहरूमा सुर्खेतको बराहताल–२ रा...
नेशनल लाईफको प्रशिक्षण एवं साँस्कृतिक कार्यक्रम भव्य रुपले सम्पन्न

नेशनल लाईफको प्रशिक्षण एवं साँस्कृतिक कार्यक्रम भव्य रुपले सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले २०८३ बैशाख महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि ललितपुर स्थित होटल रोयल टु...
सुनचाँदीको मूल्य फेरि बढ्यो, प्रतितोला सुन २ लाख ८८ हजार ५०० रुपैयाँ

सुनचाँदीको मूल्य फेरि बढ्यो, प्रतितोला सुन २ लाख ८८ हजार ५०० रुपैयाँ

स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ, ...
सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा २.८३ अर्ब रुपैयाँ

सानिमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा २.८३ अर्ब रुपैयाँ

सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३ अर्ब ५५ करोड १ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ...
आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक आगमन भएको छ। नेपाल पर्यटन बोर्ड (एनटीबी)का अनुसार सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक भारतबाट आएका...
राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले १७९ द...
मञ्जुश्री फाइनान्सले करिब १० करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा ल्यायो

मञ्जुश्री फाइनान्सले करिब १० करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा ल्यायो

मञ्जुश्री फाइनान्स लिमिटेडले करिब १० करोड रुपैयाँ बराबरको संस्थापक समूहअन्तर्गतका ८ लाख ३९ हजार ५८३ कित्ता सेयर शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा राखेको छ। कम्पनीले प...