पूँजीबजार

बुटवल पावर कम्पनीको शेयर रजिष्ट्रार परिवर्तन

बुटवल पावर कम्पनीको शेयर रजिष्ट्रार परिवर्तन

बुटवल पावर कम्पनीले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।  यसअघि कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल रहेकोमा असार ३१ गतेदेखि समाप्त हुने...
डिसहोमले आइपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन

डिसहोमले आइपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन

टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले साधारण शेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले २३ लाख ८५ हजार ९२९ कित्ता अर्थात २३ करोड ...
अजोडको साधारण शेयर बाँडफाँट, २ लाख ७३ हजार जनाले पाए १० कित्ता शेयर

अजोडको साधारण शेयर बाँडफाँट, २ लाख ७३ हजार जनाले पाए १० कित्ता शेयर

अजोड इन्स्योरेन्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । यस कम्पनीको आईपिओमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले हात पारेका छन् भने २ लाख ७३ हजार ४९८ जनाको भने हात खाली भएको छ । बिक्री...
एनआईसि एशिया लघुवित्तको शेयर मूल्यमा १० % वृद्धि

एनआईसि एशिया लघुवित्तको शेयर मूल्यमा १० % वृद्धि

एनआईसि एशिया लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सोमवार पनि १० प्रतिशत वृद्धि भएको छ  । उक्त कम्पनीको शेयर मूल्य कारोबार भएको ८ मिनेटमा  सकरात्मक सर्किट ब्रेक लागेको हो । सो...
साधना लघुवित्तको आईपीओ  बाँडफाँट सोमवार हुँदै

साधना लघुवित्तको आईपीओ बाँडफाँट सोमवार हुँदै

साधना लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमवार साँझ बाँडफाँट हुने भएको छ । साँझ ५ बजे आईपीओ बाँडफाँटको तयारी गरिएको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ । क्याप...
अजोड इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अजोड इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अजोड इन्स्योरेन्सले निष्काशन गरेको आईपीओमा आवेदन गर्ने आज सोमबार अन्तिम रहेको छ । मागभन्दा बढी आवेदन परेपछि आज निष्काशन तथा बिक्री बन्द गर्ने भएको हो। इन्स्योरेन्सले बिक्र...
पूँजीबजारमा एक पछि अर्काे रेकर्ड कायम

पूँजीबजारमा एक पछि अर्काे रेकर्ड कायम

अजोड इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) मा ५ लाखभन्दा बढीको आवेदन परेको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार कम्पनीको आईपीओमा ५ लाख २ हजार २९८ आवेदकबाट एक करोड ८१ लाख ...
बीमा र लघुवित्तका शेयरमा झुम्मिए लगानीकर्ता, शेयर बजारमा एक अर्बमाथिको कारोबार

बीमा र लघुवित्तका शेयरमा झुम्मिए लगानीकर्ता, शेयर बजारमा एक अर्बमाथिको कारोबार

आइतबार सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । सूचक विस्तारै तर क्रमशः उकालो यात्रामा लागेको छ । लक डाउनपछि खुलेको बजार सकारात्मक गतिमा अघि बढ्दा लगानीकर्ताको आत्मबल पनि सकारात्मक ...
आइएमई लाइफ इन्स्योरेन्सले आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा दियो निवेदन

आइएमई लाइफ इन्स्योरेन्सले आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा दियो निवेदन

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।आइएमईले  ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री गर्न अनुमति माग गरेको ह...
माउण्टेन इनर्जीले पायो आईपीओ विक्री अनुमति

माउण्टेन इनर्जीले पायो आईपीओ विक्री अनुमति

माउण्टेन इनर्जीले आईपीओ विक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि कुल रू. ३९ करोड ३६ लाख ५ हजार ४०० बराबरक...