बैंक/वित्त

ग्लोबल आइएमई बैंकको चक्रवर्ती मुद्दती निक्षेप योजना

ग्लोबल आइएमई बैंकको चक्रवर्ती मुद्दती निक्षेप योजना

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकहरुको मुद्दती निक्षेपलाई डबल बनाउनका लागि “ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना” ल्याएको छ ा ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकहरुको मुद्दती नि...
गरिमा विकास बैंकको ‘डिजी बटुवा’

गरिमा विकास बैंकको ‘डिजी बटुवा’

गरिमा विकास बैंकले आजको डिजिटल युगमा प्रविधिको विकास र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै थप सेवासुविधासहित पुरानो मोबाइल बैंकिङ एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरेको छ...
सनराइज बैंकको नाफामा वृद्धि, ईपीएस कति ?

सनराइज बैंकको नाफामा वृद्धि, ईपीएस कति ?

सनराइज बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्मसम्म बैंकले २ अर्ब १५ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अ...
ग्लोबल आइएमइ बैंकको नाफामा २५ % को छलाङ

ग्लोबल आइएमइ बैंकको नाफामा २५ % को छलाङ

ग्लोबल आइएमइ बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेको हो। बैंकले शुक्रबार गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा पनि छलाङ मारेको जानकारी दिएको छ। ग्लोबल आइए...
मौद्रिक नीति दिउँसो ४ बजे आउने

मौद्रिक नीति दिउँसो ४ बजे आउने

  नेपाल राष्ट्र बैंकको मौद्रिक नीति आज दिउँसो ४ बजे गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्नेछन्।गभर्नर अधिकारीले आज बिहान सवा ८ बजे सञ्चालक समितिको बैठक डाकेका थिए। बैठकल...
बैंकका शाखा प्रबन्धकहरुद्धारा बैंकर्स क्लब तौलिहवाको स्थापना

बैंकका शाखा प्रबन्धकहरुद्धारा बैंकर्स क्लब तौलिहवाको स्थापना

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शाखा प्रबन्धक नवीनबहादुर श्रेष्ठको अध्यक्षतामा कपिलवस्तु नगरपालिकाको तौलिहवामा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत शाखा प्रबन्...
ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १मा आवेदन  दिने आज अन्तिम दिन

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १मा आवेदन दिने आज अन्तिम दिन

ग्लोबल आइएमई क्यापिटलले असार २२ गते, बुधबारबाट ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने गरी ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड(१ निष्कासन तथा बिक्री खुल्ला गरिरहेको छ । उक्त फण...
स्टार हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई आकर्षक छुट

स्टार हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई आकर्षक छुट

प्रभु बैंक लिमिटेड र स्टार हस्पिटल प्रालिबीच मंगलबार विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र स...
इन्द्रेणी मसरुमको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल

इन्द्रेणी मसरुमको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल

इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले साधारण सेयर निष्कासन गर्नका लागि आज मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ। धितो...
कामना सेवा विकास बैंकद्वारा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

कामना सेवा विकास बैंकद्वारा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा श...