समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज (असोज १६ गते) देखि चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ। फाइनान्सले चुक्ता पूँजीको दुई सय प्रतिश...
सिद्धार्थ बैंक लिमिटेडको वार्षिक ८.५० प्रतिशत ब्याजदर पाइने ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आज (असोज १६ गते) देखि आवेदन दिन सकिने भएको छ। बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ ब...
बैंक अफ काठमाडौं लिमीटेडले आर्थिक २०७६÷७७ को खूद मुनाफा लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको १०ः४० प्रतिशत लाभांश९करसहित० वितरण गर्ने निर्णय गरेको हो । घ...
वाणिज्य बैंकहरु मध्ये माछापुच्छ्रे बैंक यो वर्ष वार्षिक साधारणसभा आह्वान गर्ने पहिलो बैंक बन्न सफल भएको छ । बैंकले आगामी कात्तिक ६ गते आफ्नो बाइसौं वार्षिक साधारणसभा आह्वान गरेको छ...
मर्चेन्ट बैंकहरुले कोरोनाभाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखी आज बुधबारदेखि ग्राहकको भौतिक उपस्थिति बिना सेवा प्रदान गर्ने जनाएका छन्। मर्चेन्ट बैंकमा कार्यरत कर्मचारीहरु धमाधम को...
आउँदो कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्न...
गत आर्थिक वर्ष २०७५/७६ का लागि नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज मंगलबार (असोज १३ गते) अन्तिम मौका रहेको छ। लाभांश पारित...
पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बंैकले रकम सहयोग गरेको छ । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनलाई बंैकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठल...
मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB) ले श्रृजनशील लघुवित्त वित्तीय संस्थालाई आफुमा गाभ्ने भएको छ।
काभ्रेपलान्चाेकको बनेपामा रजिस्ट्रार कार्यालय रहेको मिर्मिरे लघुवित्...
सिद्धार्थ इक्विटी फन्डको भदौ मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ११ रुपैयाँ ४८ पैसा कायम भएको छ । यो साउन महिनाको भन्दा ७४ पैसा बढी हो । साउनमा यसको न्याभ १० रुप...