लघुवित्तको असार ११ गते बसेको सञ्चालक समितिको ११८ औँ बैठकले सो निर्णय गरेको हो।

लघुवित्त आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो। यसका साथै लघुवित्तले बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि १९ लाख ३६ हजार ८४२ रुपैयाँ नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया