नेपाल पुनर्बीमा कम्पनीको  शेयरमूल्य १० प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ।

 

 

 

 

बजार तीव्र गतिमा ओरालो लागेसँगै यस कम्पनीको शेयरमूल्य पनि ओरालो लागेको हो।

लकडाउनका बिच शेयर बाँडफाँट गरि सूचीकरण गरिएको यस कम्पनीको शेयर यस दिन ४२४ रुपैयाँमा पहिलो कारोबार भएको थियो।

यस कम्पनीको शेयरमूल्य ४२ रुपैयाँ घटेर ३८२ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया